बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा हुने

बागमती प्रदेश सरकारले सरकारी कामकाजी भाषा ऐन कार्यान्वयन गर्ने भएको छ । आजबाट औपचारिक रूपमा सरकारले जारी गरेको प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० पूर्ण रुपमा कार्यान्वयन गर्ने भएको हो । यसको उपलक्षमा प्रदेश सरकारले राष्ट्रिय महत्त्व दिएर आज मिति २०८१। ०१। २४ गते सार्वजनिक बिदा समेत घोषणा गरेको छ ।

Read More

काभ्रे सेवा समाजको बाहौं वार्षिक साधारण सभा सम्पन्न

“काभ्रेका लागि केही गरौं” भन्ने मूल नाराका साथ काभ्रे सेवा समाजको बाह्रौं बार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ। उक्त अबसरमा विशिष्ट व्यक्तित्वहरुलाई सम्मान तथा काभ्रेली सेवा गुञ्जन आठौं अंकको विमोचन समेत भएको थियो । नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय हितबहादुर तामाङ् को प्रमुख आतिथ्यतामा वानेश्वरमा सम्पन्न भएको कार्यक्रममा काभ्रेली…

Read More

देशभर इन्टरनेट सेवा अवरुद्ध

नेपालमा इन्टरनेट सेवा प्रदायक संस्थाहरुले इंडिया को एरटेल लाइ भुक्तानी नदिदा एरटेलले सेवा काटेको छ र हिजो २०८१ बैशाख २० गते करिब ६ घण्टा मुख्य इन्टरनेट सेवाप्रदायक कम्पनीहरु वर्ल्डलिंक, सुबिसु, भायानेट, सीजी लगायतका कम्पनीका इन्टरनेट सेवा अबरुद्द हुन पुगेको हो।

Read More

संसारका अति गरिबहरुलाई खुशीको खबर ,संसारका अतिधनाढ्यलाई २ प्रतिशत ‘वेल्थ ट्याक्स’

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंक समूहको ‘स्प्रिङ मिटिङ’ दौरान नोबेल पुरस्कार विजेता अर्थशास्त्रीहरू जोसेफ स्टिग्लिज, इस्टर डुफ्लो, कोलम्बियाका पूर्वअर्थमन्त्री तथा संयुक्त राष्ट्र संघका पूर्व उपमहासचिव होसे एन्टोनियो ओकाम्पो लगायत जम्मा भएर विश्वका करिब ३ हजार अतिधनाढ्य (सुपर रिच) हरूको धनमा २ प्रतिशतका दरले वेल्थ ट्याक्स लगाउने र त्यो रकम गरिब देशलाई दिने भनि…

Read More

अन्तरास्ट्रिय लगानी सम्मेलन २०२४

अन्तरास्ट्रिय लगानी सम्मेलन २०२४ सफलतापूर्बक सम्पन्न भएको छ। नेपाल सरकारले उही पुरानै केहि आयोजना हरु बिदेशी लगानी कर्ता हरुलाई प्रदर्शनीमा राखेको देखियो। यो सम्मेलन पनि उही काम पाइनस बुहारी पाडाको ……. कन्याको अर्थात् हात्ती आयो हात्ती आयो पुछर जस्तै भाको छ। सर्बप्रथम त मान्छे बाच्नलाई चाहिने गास बास कपास को पूर्ति गर्ने उत्पादन बृद्दी गर्ने…

Read More

अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘May Day’

२०८१।०१। १९ ,अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘May Day’ को अबसरमा सम्पूर्ण विश्व भरिका आम मजदुरहरुमा शुभकामना छ। नेपालमा हात खुट्टा पाखुरी बजायर श्रम गर्ने हरु भन्दा केवल ओठ र जिब्रो चलायर श्रम गर्नेहरुको बजार राम्रो छ भन्ने हल्ला चल्छ। यस हल्लालाई निराधार पार्न को लागि हामी सबै एक जुट भएर लग्नु पर्ने आजको आबस्यकता हो।

Read More

देश विकास निर्माण मा अब्बल नेकपा एमाले, उपनिर्वाचन मा दुवै ठाउमा जित

देश विकास निर्माण मा अब्बल नेकपा एमाले भन्ने कुरालाई नेपाली जनताले पुन एकपटक आफ्नो मतदान बाट देखाई दियका छन्। वैशाख १५ गते भएको उपनिर्वाचनमा नेकपा एमालेले इलाम २ तथा बझांग १ – १ दुवै ठाउमा बिजय हासिल गरेको छ । इलाम २ मा मंगलबार बिहान सार्वजनिक मतगणनाको अन्तिम नतिजाअनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार…

Read More

कतारी राजाको नेपाल भ्रमण

बिगत लामो समय देखि नेपालमा बिदेशी राष्ट्र हरुको उच्च तहको राष्ट्र प्रमुख तथा सरकार प्रमुख हरुको भ्रमण नभैरहेको अबस्थामा कतारी अमिरको नेपाल भ्रमण अबस्य पनि अति राम्रो र ऐतिहासिक नै रह्यो। तर पनि ४५ डिग्रीको तातोमा आफ्नो ज्यानको पर्बाह नगरी देशमा विप्रेषण भित्र्याउने करिब ६ लाख नेपाली कामदारको सेवा सुबिधा वृद्धि लगायत का बिषयमा चुक्क…

Read More